dcsimg

सर्वदा फूल ( Nepali )

provided by wikipedia emerging languages
 src=
रातो सर्वदा फूल

सर्वदा फूलअर्थात सर्वजा अङ्ग्रेजीमा क्याना वा क्याना लिली भनेर चिनिने एक दलीय वनस्पति हो । करिब १९ प्रजातिहरू भएको यो वनस्पति परिवारमा आकर्षक फूल फुल्ने भएकोले बगैंचा तथा घर सजावटका लागि प्रयोग गरिन्छ ।[१][२] [३]

सन्दर्भ सामग्रीहरू

  1. Tanaka, N. 2001. Taxonomic revision of the family Cannaceae in the New World and Asia. Makinoa ser. 2, 1:34–43.
  2. Cooke, Ian. (2001). The Gardener's Guide to Growing Canna, Timber Press. ISBN 978-0-88192-513-5
  3. The Cannaceae of the World, H. Maas-van der Kamer & P.J.M. Maas, BLUMEA 53: 247-318
license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

सर्वदा फूल: Brief Summary ( Nepali )

provided by wikipedia emerging languages
 src= रातो सर्वदा फूल

सर्वदा फूलअर्थात सर्वजा अङ्ग्रेजीमा क्याना वा क्याना लिली भनेर चिनिने एक दलीय वनस्पति हो । करिब १९ प्रजातिहरू भएको यो वनस्पति परिवारमा आकर्षक फूल फुल्ने भएकोले बगैंचा तथा घर सजावटका लागि प्रयोग गरिन्छ ।

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू