कैलो मलाहा हुचील नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलार्इ अङ्ग्रेजीमा "तौनी फिस आउल" (Tawny Fish Owl) भनिन्छ ।