छिरबिरे माटीकोरे नेपाल लगायतका एसियाली तथा अफ्रिकाका राष्ट्रहरूमा पाइने एक प्रकारको चराको प्रजाति हो । यो चरा कालो र सेतो छिरबिरे रङ्गको हुन्छ ।