dcsimg
Image of wild carrot
Creatures » » Plants » » Dicotyledons » » Umbellifers »

Queen Anne's Lace

Daucus carota L.

गाजर ( Nepali )

provided by wikipedia emerging languages
 src=
Daucus carota subsp. maximus

गाजर जमीनमुनि रहेको जरा रूपान्तरित भई केही मोटो हुने वनस्पति हो । यसको जरा खाद्यपदार्थको रूपमा प्रयोग गरिन्छ । गाजर खानाले दाँतको दोहोरो बचाव हुन्छ । जसका कारण गाजरलाई धेरैबेला सम्म चपाउने गरिन्छ मुखमा प्रसस्त मात्रामा र्याल निस्किन्छ । यसका साथै गाजर खानाले गिजा तथा दाँतको भित्रि भागहरुमा मसाज हुनुका साथै उक्त स्थानमा रगत संचार नियमित रुपले हुनथाल्छ । दैनिक एउटा गाजर खानाले दाँतको आयु बढ्ने तथा दाँत स्वस्थ तथा सुन्दर देखिन्छ । खाना खाएपछि एउटा गाजर खानाले हाम्रो दाँतलाई मजबुत बनाउनुका साथै[१] दात चम्किलो बनाउने कामपनि गाजरले गर्दछ ।

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

गाजर: Brief Summary ( Nepali )

provided by wikipedia emerging languages
 src= Daucus carota subsp. maximus

गाजर जमीनमुनि रहेको जरा रूपान्तरित भई केही मोटो हुने वनस्पति हो । यसको जरा खाद्यपदार्थको रूपमा प्रयोग गरिन्छ । गाजर खानाले दाँतको दोहोरो बचाव हुन्छ । जसका कारण गाजरलाई धेरैबेला सम्म चपाउने गरिन्छ मुखमा प्रसस्त मात्रामा र्याल निस्किन्छ । यसका साथै गाजर खानाले गिजा तथा दाँतको भित्रि भागहरुमा मसाज हुनुका साथै उक्त स्थानमा रगत संचार नियमित रुपले हुनथाल्छ । दैनिक एउटा गाजर खानाले दाँतको आयु बढ्ने तथा दाँत स्वस्थ तथा सुन्दर देखिन्छ । खाना खाएपछि एउटा गाजर खानाले हाम्रो दाँतलाई मजबुत बनाउनुका साथै दात चम्किलो बनाउने कामपनि गाजरले गर्दछ ।

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू