पान बहूपयोगी लहरेदार बनस्पति हो । पान खाने नेपाल,भारत लगायत दक्षिण-पूर्व एसियाको परम्परा रहेको छ । पान को पातमा चूना, कत्था, सुपारी को टुकडा, सौंफ एवं अन्य बिभिन्न प्रकारका मसला सुगन्धित आदि हालेर खाने चलन रहेको छ ।[१][२]
पान बहूपयोगी लहरेदार बनस्पति हो । पान खाने नेपाल,भारत लगायत दक्षिण-पूर्व एसियाको परम्परा रहेको छ । पान को पातमा चूना, कत्था, सुपारी को टुकडा, सौंफ एवं अन्य बिभिन्न प्रकारका मसला सुगन्धित आदि हालेर खाने चलन रहेको छ ।