dcsimg

बँदेल ( Nepali )

provided by wikipedia emerging languages

बँदेल अथव बनेल सुँगुर जस्तो देखिने एक जंगली जनावर हो । बनेललाई बराह, अथवा वन सुँगुर भनेको पनि सुनिन्छ । कसैले यसलाई कतर्नो (कपडा काट्ने कैंची) जस्तो दाँत भएकोले यसलाई कतर्ने पनि भन्छन् । यो मुख्यतया एसिया तथा युरोपका भूभागमा पाइन्छ भने अफ्रिका, अष्ट्रेलियाअमेरिकामा पनि कतै कतै पाईने गर्छ । बनेल तराइ पहाड सबै ठाउँमा पाइने जनावर हो ।

सन्दर्भ सूची

  1. १.० १.१ Oliver, W. & Leus, K. (2008). Sus scrofa. In: IUCN 2008. IUCN Red List of Threatened Species. Downloaded on 6 March 2013. Database entry includes a brief justification of why this species is of least concern.
  2. Kingdon, J. (1997). The Kingdon Guide to African Mammals. Academic Press Limited. ISBN 0-12-408355-2

बाह्य लिङ्कहरू

यी पनि हेर्नुहोस्

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

बँदेल: Brief Summary ( Nepali )