जंगली बिरालो (वैज्ञानिक नाम: Felis silvestris)[३] [४][५][६][७][८][९] अफ्रिका, युरोप र दक्षिणपश्चिम तथा मध्य एसियामा पाइने सानो प्रजातिको बिरालो हो। यो घरपालुवा बिरालोको पुर्खा पनि हो।
जंगली बिरालो (वैज्ञानिक नाम: Felis silvestris) अफ्रिका, युरोप र दक्षिणपश्चिम तथा मध्य एसियामा पाइने सानो प्रजातिको बिरालो हो। यो घरपालुवा बिरालोको पुर्खा पनि हो।